You are viewing the translated version of समिति वा कार्यटोली गठन गर्न सक्ने.

Rule 12A
समिति वा कार्यटोली गठन गर्न सक्ने
(१) आयोगले अनुसन्धान अधिकृतलाई सहयोग गर्नको लागि आवश्यकता अनुसार समिति वा कार्यटोली गठन गर्न सक्नेछ ।

(२) उपनियम (१) बमोजिम गठित समिति वा कार्यटोलीको काम, कर्तव्य र अधिकार त्यसरी गठन गदकि अवस्थामा आयोगले तोके बमोजिम हुनेछ।

(३) सुराकी परिचालन गरीकसुरको सूचना प्राप्त गर्न र विशेष अनुसन्धानका लागि अनुसन्धान अधिकृतलाई सहयोग पुन्याउन आयोगले छुट्टै इकाई गठन गर्न सक्नेछ।